२०८२ असार महिनाको उत्कृस्ट बचतकर्ता अन्तर्गत नियमित बचत तर्फ सदस्य कुमार सिंह लामा ज्यु र खुत्रुके बचत तर्फ बाल सदस्य ईभाना सिजाली मगर ज्यु लाइ सम्मानका साथ् आकर्षक उपहार प्रदान गरियो।